गरूडाको चिनी मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष

रौतहट– रौतहटको मध्यभाग गरुडा स्थित हाल बन्द अवस्थामा रहेको श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालनका हुन सक्ने टोलीको निष्कर्ष रहेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले मिलको स्थलगत निरीक्षण पछि उक्त निष्कर्ष निकालेका हुन्। समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलीले […]

सम्बन्धित सामग्री

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित

भजनी – बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए […]

रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग कांग्रेस सांसद तिमिल्सिनाको

काठमाडौं,७ भदौ । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले २०५१ सालदेखि सञ्चालनमा रहेकोमा हाल २ बर्षदेखि बन्द रहेको बताए । उनले किसानहरु आन्दोलनमा रहेको बताउँदै चिनी मिल सञ्चालनका लागि किसानले जग्गा समेत दिएको भन्दै सो चिनी […]

रिलायन्स चिनी मिल बिरुद्ध किसानहरू प्रदर्शनमा

कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीसँग सुकेको उखुको क्षतिपुर्ति माँग गर्दै चिनी मिल विरुद्ध उनीहरुले आन्दोलन गरेका हुन...

चिनी मिल बन्द हुँदा घाटा खाएरै सक्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य

रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानले उत्पादन गरेको उखु अति कम मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेका छन् । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै...

अनुगमन र छलफलपछि चिनी मिल संचालनको आशा पलाउँदै

संघीय संसदको श्रम हित उपभोक्ता तथा उद्योग समितिको स्थलगत निरीक्षण अनुगमन तथा सरोकारबालासितको छलफलपछि स्थानीय किसानमा चिनी मिल संचालनको आशा पुनः पलाएको हो।...

चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए । “यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा

‘वीरगञ्जमा यसै वर्ष चिनी मिल सञ्चालन भए मेरो घर सरकारको नाममा पास गरिदिन्छु’

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए। आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरे। उनले घरको

वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा घर सरकारकाे नाममा पास गरिदिन्छु : श्रीवास्तव

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आउँदाे आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ ।  आज बुधवारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आउँदाे आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभयो ...

अन्नपूर्ण चिनी मिल एक अर्ब रुपैयाँमा बिक्री

२२ मंसिर, काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् । कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको अग्रवालको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो । ‘विविध कारणले मिल […]