१०४ वर्षीया वृद्धाले गरिन् मतदान

दाङ-दाङमा १०४ वर्षीया जेष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन्। राप्ती गाउँपालिका-३ निवासी शर्माले नव ज्याेति आधारभूत विद्यालय श्रीचाैरबाट मतदान गरेकी हुन्। उनी १९७५ फागुन १७ गते जन्मिएकी थिइन्। जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूकाे लागि छुट्टै लाइनकाे व्यवस्था गरिएकाे छ।  

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

४ मंसिर, बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य […]

पाँच पालिकाका सात मतदान केन्द्रमा मतदान सम्पन्न

गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो ।निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोट मतदानस्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ क

कर्णालीका तीन मतदान केन्द्रमा मतदान हुँदै

विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ। कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ।...

व्यास–८ को दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने

दमौली- तनहुँको व्यास नगरपालिका–८ स्थित दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुई वटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए। उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास […]

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडि बढाउने आयोगले निर्णय गरेको छ । गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीम

रौतहटका १६ मतदान केन्द्रमा मतदान रद्द

३१ वैशाख, रौतहट । रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो । आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ […]

पर्सामा शान्तिपूर्ण मतदान, बिहान मतदान सुस्त

वीरगंज : आज बिहान ७ बजेबाट देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मधेश प्रदेशका जिल्लाहरुमा पनि बिहानै देखि मतदान भइरहेको छ। पर्साका मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ। मतदान भने केही सुस्त देखिएको छ। एउटा केन्द्रमा एक घण्टामा ७०-८० जनाले मात्र मतदान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले…

उदयपुरका चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउँदै

उदयपुरमा दुईसय ५८ वटा मतदान केन्द्रमध्ये चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन्। जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा २ र उदयपुरगढी गाउँपालिकामा २ वटा मतदानकेन्द्र गरी चारवटा...

मतदान अधिकृतर र सहायक मतदान अधिकृतलाई तालिम

आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लाका १६७ मतदानस्थल गरी ४०४  मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । जिल्लामा १६७ मतदानस्थलको ४०४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई दुई दिनसम्म तालिम दिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए ।तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्न