असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह

अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।...

सम्बन्धित सामग्री

रत्यौली संरक्षणमा आमा समूह

‘हे……खुसी हुँदै जाऊ है बाबु दुलही लिएर आए  बाबा आमा दिदीबहिनी कहिल्यै नरुवाए आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। हे…बिहे गरे छोरा विदेश सहरमा बुहारी  घरमा भने बाउ आमा र बाँझो खेतबारी  आफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानु आमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो…। बागलुङ नगरपालिका- ८ सिगाना सायकोटको सृजनशील आमा […]

धन्नेश्वरी गुफा संरक्षणमा आमा समूह

वर्षौँदेखि ओझेलमा रोटाङको साकेलास्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफाको संरक्षण र विकास गर्न स्थानीय आमा समूह कम्मर कसेर लागिपरेको छ।...

म्याग्दीकाे रघुगङ्गामा ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङमा महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेकाे छ ।  परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो। विद्युतकाे पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उहाँले बताउनुभयो । '...

असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह

अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।...

सूचनाको हक आमा समूह, क्लवदेखि अस्पतालसम्म लागु हुने

ऐनमा निजी संघसंस्थाहरुमा पनि सूचनाको हक लागु हुने प्रावधान छ। यसअघी सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो।...

सुरक्षित गर्भपतन सेवा सहज बनाउँदै आमा समूह

गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो।...

गाउँ सुरक्षित गर्न राति गस्ती गर्ने आमा समूह

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–९ को पशुपतिनगरका कुनाकुनामा राति ८ बजेपछि टर्च बालेर केही महिला हिँडिरहेको भेटिन्छ।दैनिकजसो राति ८ बजेपछि टर्च बालेर हिँड्ने महिलाहरूको त्यो हूल पुष्पाञ्जलि गस्ती आमा समूहको हो। गएका ३ वर्षयता हरेक दिन पुष्पाञ्जलि आमा समूहका महिला यसैगरि रात परेपछि हातमा टर्च बोकेर गाउँको कुनाकाप्चासम्म पुग्छन्। एउटा हातले लौरो र अर्को हातले टर्च बोकेर राति गस्ती गर्नु यहाँका महिलाको दैनिकी नै बनिसकेको छ।उनीहर

खानेपानीको माग राख्दै स्थानिय आमा समूह आन्दोलित

काठमाडौं । खानेपानि संस्थानले समान रुपमा खानेपानी वितरण नगरेको भन्दै काठमाण्डौ वडा वडा नं ३२ स्थित सहयोगी नगरका स्थानियले आन्दोलन घोषणा गरेका छन् । मनमाया कार्कीको अध्यक्षतामा गठन भएको सात सदस्यीष् आन्दोलन समितिले विभिन्न माग राखी शनिवार मिनभवन खानेपानी संस्थानलाई ध्यानाकर्षण गरेको छ । खानेपानीको धारा जोडेको दश वर्ष देखी धारामा पानी नदिएको भन्दै झण्डै […] The post खानेपानीको माग राख्दै स्थानिय आमा समूह आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भर्ना दर वृद्धि गर्न अभिभावकबाट आमा समूह गठन

दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयले अभिभावकबाट आमा समूह गठन गरेको छ ।

[स्मरण] यसरी जन्मियो आमा समूह

गाउँमा प्राथमिक स्वास्थ्य सेवा सञ्चालनका लागि आमा समूह स्थापना गर्ने सोच बन्यो र उनीहरूमध्येबाट छानिएका एक सदस्यलाई स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तालिम दिने नीति तथा कार्यक्रम तर्जुमा गरियो ।