‘मधेस प्रदेश’ नामाकरण मुख्य सफलता प्रदेश सरकारको भनाई

मधेस प्रदेश सरकारले प्रदेशको नामाकरणदेखि भौतिक संरचना निर्माणको काममा मुख्य सफलता प्राप्तभएको बताएको छ । २०७४ फागुन ३ गते गठन भएको प्रदेशले एक महिनाअघि माघ ३ गते स्थायी नाम र राजधानी प्राप्त गरेको थियो ।

सम्बन्धित सामग्री

नेतृत्वको शैली र सफलता

राजनीतिमा नेतृत्वलाई एउटा अनौठो संयोग मानिन्छ । लोकतान्त्रिक व्यवस्थामा नेतृत्व स्थापित तबसम्म हुँदैन जबसम्म उनीहरूले मतदाताको विश्वास जित्न सक्दैनन् । अहिलेको उत्पादनमुखी विश्व अर्थ व्यवस्थामा नेतृत्वको सफलता मापन मतदाताको अपेक्षाअनुसार नेताहरूले कार्य गर्न सके कि सकेनन् भन्ने नै हो । विश्वका सफल नेताहरूको कार्यप्रणाली हेर्दा उनीहरूको भावनात्मक बुद्धिमत्ता क्षमता, लोकतान्त्रिक आधिकारिक अनुशिक्षण या सम्बद्ध शैलीहरूले नै सफल भएका देखिएका छन् । महात्मा गान्धी, भ्लादीमीर लेनिन, माओत्से तुङ, बाराक ओवामा लगायत अनेक नेताहरूको सानोभन्दा सानो काम पनि अहिले संसारले स्मरण गर्न थालेको छ । साँच्चै सफल राजनीतिक नेताहरूले आफ्नो समयको समाजलाई प्रतिनिधित्व गरेका हुन्छन् । तर केही नेता यस्ता पनि थिए, जसलाई संसारले शक्तिको भोको भनेर नामाकरण ग¥यो । व्यक्तिगत स्वार्थको कारण प्रजातन्त्रको उपहास गर्दै हुनै नसक्ने व्यवहारहरू प्रदर्शन गरे । सत्तालिप्सा, भ्रष्टलगायत कतिपय आफ्ना समयका शक्तिशाली राष्ट्रनायकहरू अहिले पनि जेलमा छन् भने कतिपय तानाशाहले त मृत्युदण्डसमेत पाए । जनताले गलत गर्नेलाई सजाय र असल नेताहरूलाई चिरस्थायी रूपमा सम्झन्छन् । सम्झन लायक नेतृत्व