भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज आइतबारदेखि सुरु हुँदैछ । भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ । रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ । भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी […]

सम्बन्धित सामग्री

भक्तपुरको प्रसिद्ध बिस्का: जात्रा आजदेखि सुरु हुँदै, सबै तयारी पूरा

२७ चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्का: जात्रा (बिस्केट जात्रा) आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो …

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ । भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने […]