बेलायती महारानीको निधनप्रति विश्वका नेताहरुले के भने ?

बेलायतकी महारानी एलिजावेथ द्वतीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूति व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उहाँको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिवेथ द्धितियको बिहीबार ९६ बर्षको उमेरमा निधन भएको …

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए। ९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो। उनको पार्थिव शरीरलाई विन्डसर कैसलमा उनका पति प्रिन्स फिलिप र उनका बुवा…

सम्झनामा एलिजाबेथ : एक बेदाग र दयालु महारानी

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विश्वका आधाभन्दा धेरै मुलुकले आफ्नो झन्डा झुकाएका छन्, उनी ७० वर्षे शासनकाल शानदार ढंगले बिताएर बिदा भएकी छिन् सन् १९५२ बाट सुरु भएको बेलायती महारानी एलिजाबेथको शासनकाल...

विश्वका जीवित १० मध्ये ९ जना एलिजावेथ रानी भएपछि जन्मेका

बेलायती महारानी एलिजाबेथ द्वितीयको बिहीबार मृत्यु भएसँगै विश्व इतिहासको सबैभन्दा लामो नेतृत्व कार्यकालको अन्त्य भयो। उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। उनको कार्यकालको दायरा एकदम सरल रूपमा समेट्न सकिन्छ। बिहीबारसम्म, प्रत्येक १० जीवित मानवहरू मध्ये कम्तिमा ९ जनाको जन्म  एलिजाबेथको […]

बेलायती महारानी एलिजावेथको निधनप्रति विश्वका नेताद्वारा दुःख व्यक्त

काठमाडौँ- बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरुले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरुले सहानूभूती व्यक्त गरेका हुन् । बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उनको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिवेथ द्वितीयको बिहीबार ९६ बर्षको उमेरमा निधन […]

प्रधानमन्त्री देउवा जान लागेको सीओपी२६ के हो ?

१४ असोजबाट स्कटल्यान्डको ग्लासगो सहरमा सीओपी२६ सम्मेलन सुरु हुँदैछ । यस सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदैछ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती महारानी एलिजावेथ, प्रधानमन्त्री बोरिस जोनसन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका प्रधानमन्त्री इम्मानुयल माक्रोँलगायत विश्वका शीर्षस्थ नेताहरू सहभागी हुनेछन् । जलवायु परिवर्तनले निम्त्याएका चुनौतीलाई सम्बोधन गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने

पानामापछि प्याराडाइज पेपरले ल्यायो हलचल, तानिए बेलायती महारानीदेखि ट्रम्पसम्म

काठमाडौं : पानामा पेपर्स काण्डको एक वर्षपछि अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक ‘प्याराडाइज पेपर्स’ नामक विवरणमा बेलायती महारानी एलिजाबेथ द्वितीयसहित विश्वका धेरै राष्ट्रप्रमुख, पूर्वप्रमुख, राजनीतिज्ञ, कलाकार र खेलाडीका अतिरिक्त विश्वका ठूला कम्...