सम्झनामा एलिजाबेथ : एक बेदाग र दयालु महारानी

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विश्वका आधाभन्दा धेरै मुलुकले आफ्नो झन्डा झुकाएका छन्, उनी ७० वर्षे शासनकाल शानदार ढंगले बिताएर बिदा भएकी छिन् सन् १९५२ बाट सुरु भएको बेलायती महारानी एलिजाबेथको शासनकाल...

सम्बन्धित सामग्री

महारानी एलिजाबेथको अन्त्येष्टि सम्पन्न

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको लन्डनको वेस्टमिन्स्टर एबेमा अन्त्येष्टि कार्यक्रम सम्पन्न भएको छ । महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर ८ मा स्कटल्यान्डको बाल्मोरल क्यासलमा निधन भएको थियो । उनी ९६ वर्षकी थिइन् । राजकीय अन्त्येष्टिको...

विश्व नेताहरुको उपस्थितिमा महारानी एलिजाबेथको अन्त्येष्टि

एजेन्सी – लण्डनको वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि गरिएको छ। महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा स्कटल्याण्डको बाल्मोरल क्यासलमा निधन भएको थियो। राजकीय अन्त्येष्टिको अन्त्यमा दुई मिनेटसम्म राष्ट्रव्यापी मौनधारण गरि दिवंगत महारानीप्रति सम्मान गरिएको छ। महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि विभिन्न देशका राजनीतिक प्रमुखदेखि राजपरिवारका सदस्य, विश्वका विभिन्न मुलुकका विशिष्ट अतिथिहरू केही […]

महारानी एलिजाबेथको अन्त्येष्टि आज

गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ।

महारानी एलिजाबेथको अन्त्येष्टि आज

एजेन्सी – गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू अन्त्येष्टिमा सामेल हुनेछन् । महारानी एलिजाबेथको बिहीबार(भदै २३) गते ९६ […]

महारानी एलिजाबेथको त्यो भ्रमण...

बेलायतकी महारानी एलिजाबेथ द्वितीया २०४२ साल फागुन ६ गते दोस्रो पटक नेपाल भ्रमणमा आएको बखत सम्मान स्वरूप काठमाडौँ सहरको सुनको साँचो चढाइएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको निमन्त्रणामा महारानी एलिजाबेथ नेपालको दोस्रो पटक राजकीय भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी राजा महेन्द्रको निमन्त्रणामा २०१७ सालमा पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् ।गोरखापत्रमा २०४२ साल फागुन ७ गते प्रकाशित समाचारअनुसार बेलायतकी महारानी एलिजाबेथलाई काठमाडौँ नगरपञ्चायतका प्रधानपञ्च कमल चित्रकारले सुनको साँचो हस्तान्तरण

रहिनन् बेलायतकी महारानी एलिजावेथ

बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडौँ,२४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका छन् । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गरेको प्रधानमन्त्री देउवाले सन्देशमा बताएका छन् । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ […]

बेलायतकी महारानी एलिजावेथकाे निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजाबेथको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।

बेलायती महारानी एलिजाबेथको निधन

बेलायती महारानी एलिजाबेथ द्वितियको निधन भएको छ। ९६ वर्षकी उनको निधन भएको राजदरबारले पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ। सात दशकसम्म गद्धीमा रहेकी महारानी एलिजाबेथ बेलायती राजपरिवारमा सबैभन्दा लामो समय सत्तामा रहने शासक हुन् । महारानी एलिजाबेथले स्थानीय समय अनुसार बिहीबार अपराहन्न बालमोरल कासलमा शान्तिपूर्ण रुपमा अन्तिम सास लिएको राजदरबारले जनाएको हो। राजकुमार चार्ल्स […]

बेलायती महारानी कोरोना भाइरसबाट संक्रमित

बेलायती महारानी एलिजाबेथ द्धितिय कोरोना भाइरसबाट संक्रमित भएकी छन् । दरबारले आइतबार महारानी कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो । महारानीलाई संक्रमणको मध्यम लक्षण देखिएको छ । उनले आफ्ना नियमित कामहरु भने जारी राख्ने दरबारलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन् । महारानीको स्वास्थ्य अवस्थाको निरानी गरिएको र सबै नियमहरु पालना गर्ने दरबारको वक्तव्यमा […]