रुसविरुद्ध युक्रेनलाई साथ दिन अमेरिकाले के-के गर्दैछ ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रनेलाई ३३ अर्ब डलर सहयोग गर्ने घोषणा गरेका छन् । उनले युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहयोग गर्न कंग्रेससँग सो रकम माग गरेका छन् । राष्ट्रपति बाइडेनले बिहीवारकाे सम्बाेधनमा सांसदहरूले आफ्नो प्रतिरक्षा गर्न युक्रेनलाई सक्षम बनाउने सहयोग सम्झौतालाई अनुमोदन गर्नु अत्यावश्यक रहेको बताए । सो सहयोग...

सम्बन्धित सामग्री

अमेरिकाले युक्रेनलाई फेरि हातहतियार दिने

अमेरिकाले युक्रेनलाई ७५ करोड अमेरिकी डलर बराबरका विभिन्न शस्त्रास्त्र दिने तयारी गरिरहेको छ। युक्रेनलाई दिइने यी हातहतियारको घोषणा आज (बुधबार) अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले गर्न सक्ने बेलायती समाचार संस्था रोयटर्सले यसबारे जानकार दुईजना अमेरिकी वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।अमेरिकाले जारी रुस-युक्रेन युद्धमा रुसको प्रतिरोध गर्न युक्रेनलाई हातहतियारको नयाँ खेप दिन लागेको हो। युक्रेनलाई दिने यी हातहतियार अमेरिकासँग रहेको शस्त्रास्त्र भण्डारबाट दिइने बताइएको छ।भण्डारमा

अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो डोज दिने

अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो डोज खोप दिन अनुमति दिएको छ। संघीय सरकार मातहतको फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेशन(एफ्डीए) ले बिहीबार कोरोना भाइरसविरुद्ध प्रयोग गरिने मोर्डना र फाइजर–बायोएनटेक भ्याक्सिनको तेस्रो डोजको आपतकालीन...

स्वर्णमा अमेरिकाले उछिन्यो चीनलाई

केन्याका धावक एलियुड किपचोगीले म्याराथनमा मास्टर्स क्लास प्रदर्शन गरेको दिन अमेरिकाले पदकतालिकाको शीर्ष स्थानमा चीनलाई पन्छाउँदै महामारीका कारण प्रभावित टोकियो ओलम्पिक २०२० को आइतबार अन्त्य गरेको छ।...

ओलम्पिकका सबै स्पर्धा सकियो, अन्तिम दिन अमेरिकाले चीनलाई जित्यो

एजेन्सी। टोकियो ओलम्पिकमा सबै खेलका सबै स्पर्धा सकिएको छ। अन्तिम दिन अमेरिकाले चीनलाई जित्यो। अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित कुल ११३ पदकका साथ शीर्ष स्थानमा रह्यो। ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी कुल ८८ पदकका साथ चीन दोस्रो स्थानमा छ। जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित कुल ५८ पदकका साथ तेस्रो स्थानमा छ।

ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ।

अमेरिकाले गाजा क्षेत्रलाई पुनर्जीवन दिन सहयोग गर्ने

बीबीसी। इजरायल र प्यालेस्टाइनबीचको संघर्षविराम मजबुत बनाउने र गाजा क्षेत्रलाई पुनर्जीवन दिने कार्यमा अमेरिकाले सहयोग गर्ने भएको छ। इजरायली प्रधानमन्त्रीसँगको भेटपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले संघर्षबाट उत्पन्न अवस्थाको अन्त्यका लागि अमेरिकाको सहयोग रहने बताएका हुन्। आफ्नो सहयोगको फाइदा चरमपन्थी समूह हमासलाई पुग्न नहुने पनि उनले स्पष्ट पारे। ब्लिंकनले अमेरिकाको समर्थन सधैं इजरायलप्रति रहेको पनि दोहोर्‍याए।

भारतलाई अझै दिएन अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ

एजेन्सी। कोरोनाबाट अधिक प्रभावित भारतलाई भ्याक्सिन निर्माणका लागि आवश्यक कच्चा पदार्थ दिन अमेरिका अझै तयार भएको छैन। अमेरिकाले ती सामान आफ्नै नागरिकका लागि भ्याक्सिन बनाउन आवश्यक रहेको भन्दै भारतलाई दिन अस्वीकार गरेको हो। अमेरिकाले आफ्ना लागि आवश्यक भ्याक्सिनको जोहो गरिसकेको छ। गत वर्ष भारतले हाइड्रोक्सिक्लोरोक्विनको प्रतिबन्ध हटाएर अमेरिकालाई दिएको थियो। त्यो गुन अहिले अमेरिकाले बिर्सिएको आरोप कतिपयले लगाउन थालेका छन्।