खुम्चियो घरजग्गाको मूल्यवृद्धि

काठमाडौं, मंसिर ५ । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले […]

सम्बन्धित सामग्री

मूल्यवृद्धि ७.४१ प्रतिशत

२६ जेठ, काठमाडौं । बजारमा मूल्यवृद्धि घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्‍कले देखाएको छ । शुक्रबार राष्ट्र बैंकले प्रकाशित गरेको वैशाखसम्मको समग्र विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीर्ति) ७.४१ प्रतिशतमा झरेको हो । जुन, गत वर्षको यही अवधिको तुलनामा कम हो । अघिल्लो वर्ष यस अवधिमा मूल्यवृद्धि ७.८७ प्रतिशत थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ […]

दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं : डेरी उद्योगीले एकतर्फीरूपमा गरेको दूधको मूल्यवृद्धि फिर्ता भएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक खरालको उपस्थितिमा मंगलबार भएको छलफलपछि उद्योगी मूल्यवृद्धि फिर्ता गर्न सहमत भएका हुन्। डेरी उद्योग संघमा आबद्ध केहीउद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्यवृद्धि गरेका थिए। प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेपछि  चर्को विरोध भएको थियो।त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्यवृद्धि फि

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सत्ता गठबन्धनको निर्देशन

काठमाडौँ । सत्ता गठबन्धनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र […]

अध्ययनपश्चात् मात्र दूधको मूल्यवृद्धि

काठमाडौं, मंसिर ११। कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको […]

इन्धनको मूल्यवृद्धि र यसको विकल्प

विरोध गरिरहँदा इन्धनको मूल्यवृद्धि तत्काल सम्बोधन गर्न वास्तवमै कठिन छ । रातारात नेपाली जनता विद्युतीय ऊर्जामा रूपान्तरित हुन सक्दैनन् । धेरै पछि इन्धनको मूल्यले नेपाली बजारमा तरंग ल्यायो । विगतमा केही रुपैयाँ वृद्धि हुँदासमेत चक्काजाम गर्ने विद्यार्थी संगठनको मौनताले होला, इन्धनमा भएको पटक–पटकको मूल्यवृद्धि ठूलो विषय बनेको थिएन । थोरै–थोरै रकम गरेर वृद्धि भएको उक्त […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैनः निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नसक्ने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताए ।  उनले भने,‘समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन् ।’ उनले मूल्यवृद्धि नगर

हुम्लामा मूल्यवृद्धि

कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।  हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।नमूना विद्यालयको शिलान्यास सदरमुकामस्थित सिमकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गर्नुभएको थियो ।  संघीय सरकारको रु एक करोड २६ लाख आर्थिक सहयोग र सिमकोट गाउँ

२६ प्रतिशतले मूल्यवृद्धि

कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।  हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

नयाँदिल्ली / भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।  बुधबार पेट्रोलको मूल्य प्रतिलिटर