पार्टीको निर्णय कार्यकर्ताले स्वीकार गरेको कांग्रेस प्रवक्ताको दाबी

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्णयलाई कार्यकर्ताले स्वीकार गरेको बताएका छन् । निर्वाचन प्रचारप्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले अपबाद बाहेकका ठाउँमा तालमेल सफल भएको दाबी गरेका हुन् । कतिपय पालिकामा कांग्रेसका मतदाताहरुले अरुलाई किन मत दिने भन्ने भावना राखेको समेत जिकिर गरे । Photo : Mukunda kalikote  

सम्बन्धित सामग्री

गृहमन्त्री परिवर्तन सामान्य कुरा हो : कांग्रेस नेता

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर सरकार बनाउने सम्भावना नदेखेको बताएका छन् । ‘नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने दल हो । सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नैपर्छ । कोशी प्रदेशमा एमालेले उपसभामुखलाई अनुपस्थित गराएर अस्थिरता निम्त्याउने खेल खेल्यो, त्यो खतरनाक छ । हाम्रो पार्टी सभापतिले प्रदेश सरकारलाई स्थिरता […]

प्रधानमन्त्रीमा कांग्रेस-माओवादीको दाबी, यस्तो छ अरु दलको तयारी

काठमाडौं : नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरैकै दिन आज सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले औपचारिक रुपमै प्रधानमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन्।आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता डा प्रकाशशरण महतले अबको प्रधानमन्त्रीमा पनि शेरबहादुर देउवाको विकल्प नरहेको बताए। पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले सर्वसम्मत नेता चयन गर्नुपर्ने उनको भनाई

काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं भन्छन्– अब कांग्रेसलाई सघाउँछु

नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई सघाउने बताए । बुधबार पार्टी कोषाध्यक्ष श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै बजगाईलाई निष्क्रिय बसेर कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । पार्टीको निर्णयलाई स्वीकार गर्दै बजगाईले कांग्रेस उम्मेदवार चालिसेलाई सघाउन सहमत भएका हुन् । ‘पार्टीको निर्णयलाई सम

भागबण्डाको विषयमा चितवन कांग्रेस सकारात्मक, एकीकृत समाजवादी पनि चित्त बुझाउँदै

सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभातर्फ चितवनका तीन निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्गिएको छ । जसमध्ये दुई वटा निर्वाचन क्षेत्र कांग्रेसले र एउटा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाउने भएको छ । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले जिल्ला समितिको निर्णय अनुसार नै केन्द्रीय गठबन्धनले चितवनको भागबण्डा टुङ्ग्याएको भन्दै आफूहरु सकारात्मक रहेको बताए ।जिल्लाबाट निर्णय भए अनुसार नै सत्ता गठबन्धनमा भागबण्डा भएकाले कांग्रेस चितवनले त्यसलाई स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ । ‘हामीले जिल्ला

कांग्रेस कञ्चनपुरले गठबन्धन नगर्ने!

कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। कांग्रेसले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरेको हो। सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ।

प्युठानमा विप्लव पनि सत्ता गठबन्धनमा

२६ चैत, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ । नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो । शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले […]

निर्णय नमान्ने पार्टी छाडेर जाउ : नेता सिंह

काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ ले नयाँबानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टी निर्णय नमान्नेले छाडेर जाँदा हुने उल्लेख गरे। उनले भने, ‘पार्टी निर्णय सबैले मान्नुपर्छ। नमान्नेहरु छाडेर जाँदा हुन्छ। कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु बस्नु भन्दा बाहिरिदा राम्रो हुन्छ।’ स्थानीय तहको […]

कांग्रेसमा कहाँ छ हिन्दू राष्ट्रको बहस ?

०७१ माघ ९ गते कांग्रेस नेता खुमबहादुर खड्काले वक्तव्य जारी गर्दै पार्टीले धर्मनिरपेक्षता स्वीकार गर्ने ‘अवाञ्छित निर्णय’ लिएको आरोप लगाउँदै हिन्दू राष्ट्रका लागि अभियान छेड्न कार्यकर्तालाई आह्वान गरे । वैदिक सनातन...

देउवाले भने‘अहिलेको सरकारले राष्ट्रिय महत्वको कुनै पनि निर्णय लिँदैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भइसकेको स्वीकार गरेका छन्। प्रधानमन्त्री देउवाले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरिरहेको कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्न एमालेले दबाब दिइरहेको छ। प्रधानमन्त्री देउवाले शुक्रबार बिहान मधेश आन्दोलनको घटनाबारे छानबिन गर्न गठित आयोगको…