२०४६ पछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

१६ मंसिर, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए । महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षा गरेका महामन्त्री थापाले कांग्रेस, एमाले, …

कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आफ्नो धुरी आफैँ सम्हाल्ने बताएका छन् । महासमिति बैठकमा बोल्दै थापाले काङ्ग्रेसले आफ्नो धुरी आफै सम्हाल्ने बताउँदै देश सम्हाल्ने जिम्मेवारी हाम्रो हो भनेका हुन् । उनले भने ‘अहिले सरकारमा छौँ । राम्रो काम गर्छौ । ठुला व्यक्तिको नामको सम्पत्ति छानबिन हुन्छ । त्यो कांग्रेसले गर्छ । दाग लागेको […]