८ दिनदेखि बेपत्ता २१ महिने बालक मृत भेटिए

नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन्। असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको...

सम्बन्धित सामग्री

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए

काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव […]

जनकपुरमा एक सातादेखि हराएका बालक मृत भेटिए

२४ जेठ, जनकपुरधाम । धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् । १७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बालकको शव सडेको अवस्थामा फेला परेको जानकारी दिए […]

बुटवलको एक चर्चभित्र ९ वर्षीय बालक मृत भेटिए

बुटवल। बुटवलको एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ । घटना शंकास्पद रहेको भन्दै […]

धादिङमा १२ वर्षीय बालक मृत भेटिए

राष्ट्रिय मा.वि.मा कक्षा ३ मा अध्यनरत सुरज घरमा सामान्य विवादपछि ६ दिनदेखि हराइरहेका थिए। गाउँभन्दा केही तल जवाङखोलाको चुनढुङ्गा खानी हाताभित्र कुहिइसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।...

ईंटाभट्टाको खाल्डोमा १० वर्षीय बालक मृत भेटिए

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथलीमा १० वर्षीय बालक शनिबार मृत भेटिएका छन्।शुक्रबार हराएका स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछे घर नजिकै रहेको ईंटाभट्टाको खाल्डोमा मृत फेला परेका हुन्। उनी शुक्रबार बिहान ११ बजे हराएका थिए। खाना खाएर बाहिर निस्केका उनी हराएका थिए।परिवारले आफन्त, छरछिमेकमा खोजेका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा उनी सेतो बि.एम ईंटाभट्टाको कम्पाउण्डमा रहेको पानी जमेको खाल्डोमा मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिर

खोलामा बालक मृत भेटिए

धरान उपमहानगरपालिका– १४ र धरान– ४ लाई जोड्ने सेउतीको झोलुंगे पुलमुनि १४ वर्षीय बालक मृत भेटिएका छन् ।

विद्यालयमै बालक मृत भेटिए

दैलेख – सदरमुकाम दैलेख बजारको सनराइज स्कुलमा यूकेजीमा अध्ययनरत एक बालक मृत फेला परेका छन् ।  मंगलबार दिउँसो विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक हिम्मत शाहीको खोजी गर्ने क्रममा बुधबार बिहान विद्यालयको पानी ट्यांकीमा मृत भेटिएको प्रहरीले जनाएको छ । दैलेखको ठाँटीकाँध गाउँपालिका–३ बिसला घर भई ब...

चार दिनदेखि हराएका बालक मृत भेटिए

१७ मंसिर, वीरगञ्ज । पर्सामा चार दिनदेखि हराइरहेका एक बालक मृत भेटिएका छन् । बहुदरमाई नगरपालिका वडा नं २ निवासी सन्जय साह तेलीको १० वर्षीय छोरा सुमित कुमार मृत भेटिएका हुन् । पर्सा प्रहरीले सुमितको शव शनिबार साँझ ७ बजे पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलबाट बरामद गरेको छ । हत्या …