तनहुँ क्षेत्र नम्बर १ मा पौडेल, राना र जोशीको  त्रिपक्षीय प्रतिस्पर्धा

तनहुँ – आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा तनहुँ क्षेत्र नम्बर १ सबैको चसो र चर्चाको विषय बन्न पुगेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँका परम्परागत प्रतिस्पर्धी गोविन्दराज जोशीका कारण पनि तनहुँ–१ मा सबैको चासो बढेको हो । यति मात्र होइन सत्ता गठबन्धनका उम्मेदवार पौडेल, नेकपा एमालेका उम्मेदवार एक बहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीबीच भइरहेको रोचक चुनावी प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका लागि १५ जना उम्मेदवार चुनावी म...

सम्बन्धित सामग्री

तनहुँ उपनिर्वाचन : ११८१ मत बदर

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एक हजार एक सय ८१ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम जानकारी अनुसार खसेको ६५ हजार तीन सय १६ मतमध्ये...

स्वर्णिम, सर्वेन्द्र र गोविन्दबीच प्रतिस्पर्धा

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

माओवादीका नेतालाई साथमा लिएर गोविन्दले दिए तनहुँ- १ मा उम्मेदवारी

तनहुँ क्षेत्र नम्बर-१ मा १० वैशाखमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन्

तनहुँ क्षेत्र नम्बर १ मा मतान्तर बढाउँदै रामचन्द्र पौडेल

तनहुँ - तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लैजानु भएको छ । पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार १ सय ४० मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले ८ हजार ५ सय ६३ मत पाउनु भएको छ ।  उहाँहरुबीच एक हजार ५ सय ७७ मतको अन्तर छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ३ सय ९९ मत पाउनु भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर २ बाट कांग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ ।

तनहुँ १ मा रामचन्द्र पौडेल अगाडि

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार रामचन्द्र पौैडेलले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेले ६ सय ३३ मत प्राप्त गरेका छन् । तीन सय ८० मतसहित एमालेका एक...

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पौडेलकाे अग्रता

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन्।

तनहुँ क्षेत्र नम्बर १ रामचन्द्र पौडेलका लागि छाड्छु : श्रेष्ठ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं.१ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् ।  २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।   सोमवार […]

तनहुँ क्षेत्र नम्बर १ पौडेलका लागि छाड्छु : श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।  सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबण्डा मिलाउन

तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका आंकाक्षीको भीड

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा आकांक्षी उम्मेदवारहरूको भीड लागेको छ । तनहुँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता पौडेलसहित ४ जनाले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने दौडमा रहेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा भट्टराईको दाबी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो १ नम्बर क्षेत्रमा कांग्रेसबाट संघको उम्मेदवार हुन चाहेको घोषणा गरेका हुन् । देशैभर नयाँ अनुहारले चुनाव जित्ने प्रवृत्ति स्थानीय तह निर्वाचनमा देखिएको भन्दै उनले भने, 'नयाँ मानिस, विचार, योजना र कार्यक्रमको खोजी देशले गरेको छ । देशका महत्वपूर्ण सहरमा स्वतन्त्र कामै नगरेका विजयी भएका छन् ।'