एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले दुई पटक पछि परेको स्थिति उल्ट्याएर ट्रोएसमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।पिएसजीको जितमा कार्लाेस सोलेरसँगै लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेले गोल गरे । ट्रोएसका मामा बाल्डेले दुई तथा एन्टी पालाभेर्साले एक […]