अस्ट्रेलियाका प्रमुख हलमा 'प्रेमगीत–३' प्रदर्शन हुँदै

पहिलोपटक नेपाली चलचित्र अस्ट्रेलियाका प्रमुख सिनेमा हलमा रिलिज गरिने भएको छ । नेपाली चलचित्र प्रेमगीत–३ अस्ट्रेलियाका आठवटै राज्यका करिब दुई दर्जन मुख्य चलचित्र भवनमा एकैसाथ यही शुक्रबार रिलिज गरिने भएको हो। हिन्दी भाषामा डब गरिएको यो नेपाली चलचित्र अस्ट्रेलियाका सिनेमा घरमा अन्य चलचित्रसँगै प्रदर्शन हुने पहिलो नेपाली चलचित्र बन्नेछ ।

सम्बन्धित सामग्री

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

मानिस हराएको सूचना प्रदर्शन हुँदै

लैगिंक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मंसिर १५ देखि २४ गते प्रदर्शन हुँदै छ।

नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । यसमा […] The post नयाँ वर्षमा चारवटा चलचित्र एकैपटक प्रदर्शन हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ वर्षमा चार चलचित्र प्रदर्शन हुँदै

आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, …

जेठ १९ मा प्रदर्शन हुँदै ‘नीरफूल’

तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत-३ आज (शुक्रबार)बाट विश्वभर प्रदर्शन हुँदै छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए। चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ। […]

भोलिबाट प्रेमगीत ३ विश्वभर प्रदर्शन हुँदै, भारतीय सिनेमा घरमा हाउस फुल

काठमाडौँ- नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने […]

अमेरिकामा प्रदर्शन हुँदै ‘झिँगेदाउ’

स्वदेश प्रदर्शनमा दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्म ‘झिँगेदाउ’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्म सेप्टेम्बर १६ अर्थात भोली शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ अमेरिकाको केही हलमा रेगुलर शोको रुपमा शुक्रबारबाट रिलिज हुन लागेको जानकारी दिए । ‘हामीले पठाएको फाइलमा केही समस्या भएकोले शो संख्या निर्धारण भएको छैन’ देउजाले भने ‘त्यसका लागि फेरि फाइल जाँदैछ । भोली बिहानसम्म त सो हाल्छ होला ।&rs

नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’

फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’फिल्म नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासकाअनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर

मृत्यु भइसकेका इरफानको चलचित्र प्रदर्शन हुँदै

एजेन्सी। बलिउड अभिनेता इरफान खानको अहिलेसम्म प्रदर्शन नभएको पुरानो चालचित्र ‘दुबई रीटर्न’ प्रदर्शन हुने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार सन् २००५ मा बनेको कमेडी चलचित्र प्रदर्शन हुने भएको हो। उक्त चलचित्रको निर्देशन आदित्य भट्टाचार्यले गरेका हुन्। चलचित्र सन् २०२१ मा हुने बान्द्रा फिल्म फेस्टीवलमा प्रदर्शन गर्ने भारतीय मिडियाले जानकारी गराए। अभिनेता इरफानको सन् २०२० मा मृत्यु भइसकेको छ।