नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’

फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’फिल्म नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासकाअनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर