पार्टी एकता बैशाख अगाडीः अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चाँडै हुने बताएका छन्। अन्तरिम राजनीतिक र अन्तरिम बिधान तथा संगठनको सेटिङ्ग सम्बन्धी २ वटा कार्यदलले गरिरहेको काम अन्तिम चरणमा पुगाएकाले उनीहरुले प्रतिबेदन बुझाउने बित्तिकै पार्टी एकता संयोजन समितिको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र पार्टी एकताको औपचारिक घोषणा हुने बताए।

सम्बन्धित सामग्री

अध्यक्ष दाहाल पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको नेता ज्ञवालीको आरोप

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी […]

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताए । कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम […]

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि सङ्घर्षरत छु : अध्यक्ष दाहाल

काठमाडौँ,८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताएका । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटघाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताए । कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम […]

चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना छैन: अध्यक्ष दाहाल

शुक्रबार गोरखाको एक कार्यक्रममा बोल्दै दाहालले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताए।...

बाबुरामसँगको सहकार्यको ठूलो अर्थ छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्यको ठूलो अर्थ रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा भट्टराई पनि माओवादी केन्द्रकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने सहमति भएपछि अध्यक्ष दाहालले आफूहरु सँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभयो । पार्टी एकता नभए पनि चुनावपछि एउटै केन्द्र बनाउने सहमती भएको […]

एकीकृत समाजवादीसँग पनि पार्टी एकताको तयारी भइरहेको छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति […]

आगामी निर्वाचनमा एमालेको हालत देखिन्छ : अध्यक्ष दाहाल

काठमाडौं, पुष ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेको हालत देखिने बताउनु भएको छ । माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच शुक्रबार काठमाडौंमा भएको पार्टी एकता घोषण कार्यक्रमा अध्यक्ष दाहालले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भ¥याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा […]

सही गरिसक्या छ, मान्दैनन्, अब मैले के गरौँ– अध्यक्ष दाहाल

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो ।

चुनावपछि मात्रै पार्टी एकता :अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन्।