सही गरिसक्या छ, मान्दैनन्, अब मैले के गरौँ– अध्यक्ष दाहाल

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

मैले पाएको भूमिका प्रधानमन्त्रीसँग नजोड्नु: अध्यक्ष दाहाल

प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको उनको भनाइ थियो।...

म प्रधानमन्त्रीको ‘रेस’मा छैनः अध्यक्ष दाहाल

उनले भने, ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन।’ आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए। उनले भने, ‘तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन।’...

गोरखाको भूगोल, संस्कृति र जनतालाई मैले राम्रोसँग बुझेको छु : अध्यक्ष दाहाल

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन निर्वाचनका लागि नभई संविधानको रक्षाका लागि बनेको बताएका छन् । यहाँस्थित सत्ता गठबन्धनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षा...

देशको हित नहुने भयो भन्ने लागे अर्को फड्कोः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका छन्।0 महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताए। ‘म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन,’ उनले भने,…

काँग्रेसले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्‍यो : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले कांग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताए। ‘नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो,’ दाहालले भने– ‘तर मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन।’