२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नीति मन्थन अन्तर्गत सोमबार ऊर्जा क्षेत्रका विषयमा छलफल गर्ने भएको छ । पार्टीको ऊर्जा नीति कार्यदलले आयोजना गरेको यसपटकको नीति मन्थनमा ऊर्जाका विषयमा तीनवटा छलफल कार्यक्रम राखिएको छ । ‘ऊर्जा विकासका वर्तमान चुनौतीहरु’ विषयको छलफलमा डा. त्रिरत्न बज्राचार्य, डा. रामप्रसाद धिताल, डा.रविन श्रेष्ठ, सुमन जोशी, डा. अरनिको पाँडेले […]