हुम्लामा हिमपात : तापक्रम माइनसमा झर्‍यो

हुम्लामा गएराति १२ बजेदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा साढे १ फिट हिउँ

सम्बन्धित सामग्री

हुम्लामा हिमपात, तामक्रम माइनस १४ डिग्रीमा झर्‍यो

सिमकोट – सोमबार रातिबाट हिमपात सुरु भएपछि माथिल्लो हुम्लामा तापक्रम माइनस १४ डिग्री सेल्सियलमा झरेको छ। तापक्रम माइनसमा झरेपछि चिसो बढेको छ। हिमपात भएपछि सिमकोट बजारमा मानिसको चहलपहल कम भएको छ। यस्तै, नाम्खा गाउँपालिकाको लिमी र हिल्सामा हिमपातका कारण चिसो अत्यधिक बढेको छ। चिसोका कारण सरकारी कार्यालय पनि सुनसान बनेका छन्।

हुम्लामा हिमपात : खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्

हुम्लामा हिमपात, जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

काठमाडौं । हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । आइतबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । हवाइ उडान पनि प्रभावित बनेको छ ।  दुई दिनदेखिको हिमपातले करिब तीन फिट हिँउ जमेको सर्केगार्ड गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ‘‘भारी हिमपातले तापक्रम माइनस...

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भएको छ।  हिमपातसँगै सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ। हिमपातले हुम्ला जिल्ला सेताम्य देखिएको छ। तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ।  उत्तरी नाम्खा...

हुम्लामा हिमपात

पहिलेको हिउँ नपग्लिँदै पुनः हिमपात भएपछि हुम्लाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम सिमकोटसहित जिल्लाभर सोमबार बिहानबाट हिमपात जारी छ । हिमपातकै कारण तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको हुम्ला विमानस्थलले जनाएको छ । उच्च हिमाली क्षेत्रको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म पुगेको अनुमान छ ।

हुम्लामा हिमपात, तराईका जिल्लामा हुस्सु र कुहिरो

काठमाण्डाै - हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हुम्लामा हिमपात भएसँगै चिसो बढेको छ । सदरमुकाम सिमकोट तथा तल्लो क्षेत्रमा आज बिहानदेखि पानी परेको छ । सिमकोटको तापक्रम माइनसमा झरेको छ । चिसोबाट जोगिन सिमकोटका बासिन्दाले आगो ताप्न थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा पनि हिमपातले चिसो बढाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज र भोलि उच्च पहाडी तथा हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुने मौसमविद्ले बताएका छ...

हुम्लामा कार्तिकबाटै हिमपात- तापक्रम माइनस चार डिग्री

मनसुन सकिएर हिउँद लाग्दै गर्दा पश्चिमी वायु र बंगालको खाडीको वायुको चापले नेपालमा बेसमयमै हिउँदे वर्षा र हिमपात सुरु भएको छ । आइतबार बेलुकाबाट परेको बर्षासगै हुम्लामा हिमपात सुरु भएको छ चीनसँगको सिमाना जोडिएको जिल्लाकोउत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले नाम्खा गाउँपालिकाको …

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्ला । हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आ

हुम्लामा चैतमा पनि हिउँ, तापक्रम माईनस ४ डिग्री

सिमकोट । चैत महिना लागे पनि हुम्लामा हिमपात भएको छ । बिहीबार रातीबाट हिमपात भएको हो । जमिनमा बिहानसम्म आधा फिट हिउँ जमेको छ । हिउँ पर्ने क्रम जारी छ । ...

हुम्लामा कात्तिकमै हिमपात!

हुम्ला : हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ। गत वर्षहरूमा पुसदेखि हिमपात शुरु हुन्थ्यो। अाइतबार बिहान हिमपातसँगै हुम्लामा चिसो बढेको छ भने तापक्रम माइनसमा झरेको छ। शनिबार दिउँसोबाट आकाश बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेदेखि हुम्लामा हिमपात हु नथालेको हो ।  बालीनाली घर नभित्र्याएका कारण ...