काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् । टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए । उद्घोषक सुशिल नेपालले बाहिरिएको […]