काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन पाँचमा उत्कृष्ट ६ जनाको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तमा लाइभ राउण्डका दुई एपिसोडबाट यी ६ प्रतिस्पर्धी छनोट भए । मकरबहादुर योञ्जन, मोनिका राई, तेन्जिङ डोल्मा गुरुङ, नोगेन लिम्बु, कुमार प्रयास र विनोद राई अन्तिम ६ मा प्रवेश गरेका छन् । यीमध्ये कुमार र विनोद फाइनलमा प्रवेश गरिसकेका […]