काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले परराष्ट्र सेवातर्फ एक जना र इन्जिनियरिङ सेवातर्फ एक गरेर दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । परराष्ट्र सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव सुरेश अधिकारी र इन्जिनियरिङ […]