भीम रावलले अनुचित र अनुशासनहीन काम गर्दै हुनुहुन्छ : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलले पार्टीको अनुशासन विपरित क्रियाकलाप गर्दै आएको बताएका छन्। रावलले व्यक्तिगत तवरमा आफूलाई हिरो देखाउन खोजेको ओलीको टिप्पणी छ।  'हाम्रो पार्टीले लिएका नीति र व्यवहार ठीक छ, त्यसका विरुद्ध पृथक देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन', पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद्को सदस्य हो। तर उहाँले आत्मकेन्द्रित र आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरह

सम्बन्धित सामग्री

सतर्कता केन्द्रले अनुचित कार्यसमेत हेर्ने गरी नयाँ कानुन बन्दै

सतर्कता केन्द्रले अनुचित कार्यसमेत हेर्ने गरी नयाँ कानुन बन्दै छ । नेपाल कानुन आयोगले यससम्बन्धी विधेयक तयार गरी प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ । विधेयकको प्रस्तावअनुसार कानुन बने सतर्कताले अनुचित कार्यसहित...

अनुचित लेनदेखसम्बन्धी सात सय ७९ उजुरी मिलापत्र

बारा, १५ फागुन । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो । जसमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका […]

अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई जरिवाना तीव्र

टिपटप समोसादेखि पशुपति स्प्रिङ वाटरसम्म जरिवानामा काठमाडौं महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारीलाई कारबाहीस्वरूप जरिवाना गर्ने भएको छ । महानगरपालिकाकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनीता डंगोलले...

सेनाबारेको बहस ‘रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण’ : राप्रपा

राप्रपाले नेपाली सेनाको बारेमा भइरहेको बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण भन्दै प्रति आपत्ति जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति जारी गर्दैै बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार...

मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।...

सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्।...

ओलीलाई अनुचित काम नगर्नुस् भन्दा कामै गर्न दिएनन् भनेर रोए : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा सवै किसिमका अनुचित काम भएको आरोप लगाएका छन् । शुक्रबार सत्ता गठबन्धनले बुटवलमा गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’उनले आफूले अनुचित काम नगर्नुस् भन्दा ‘मलाई कामै गर्न दिइएन’ भनेर रोएको टिप्पणी गरे । उनले ओलीलाई श्रम लाग्दैन ? भन्दै प्रश्न समेत गरे ।

घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने – अनुचित काम गरेको छैन

८ असार, काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु ।’ उनले आफूमाथि न्याय परिषदबाट छानबिनको माग पनि गरेका छन् […]

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त […]