गण्डकीमा माओवादीको निर्णय कुर्दै कांग्रेस, प्रचण्डको निर्देशन कुर्दै माओवादी

८ चैत, पोखरा । प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचना गोरखा–२ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड भन्थे, ‘प्रधानमन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री दुबै गोरखाले पाउनेवाला छ ।’ ५ दलीय गठबन्धन छोडेर एमालेलगायतको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा मुख्यमन्त्री बन्न ढुक्क भएका गोरखा–२ (२) का कांग्रेस नेता सुरेन्द्रराज पाण्डे प्रतिपक्षमा पुगे । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ […]