अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायता नदिने

एजेन्सी। ह्वाइट हाउसले पाकिस्तानमाथि रोक लगाइएको सुरक्षा सहायता कायमै राख्ने भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले दिँदै आएको सुरक्षा सहायता रोकेका थिए। ट्रम्पले २०१८ मा पाकिस्तानलाई दिँदै आएको सबैखाले सुरक्षा सहायता निलम्बन गरेका थिए। उनले आतंकवादविरुद्ध पाकिस्तानको भूमिकामा आफ्नो असन्तुष्टि रहेको जनाएका थिए।

सम्बन्धित सामग्री

अमेरिकाले इजरायल र युक्रेनलाई अहिलेसम्म कति गर्‍यो सहयोग ?

अमेरिकाले अहिलेसम्म इजरायललाई द्विपक्षीय मद्दत र सैन्य सहायताका रूपमा १५८ अर्ब अमेरिकी डलरको सहायता प्रदान गरिसकेको छ ।

ताइवानलाई सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विवादित ताइवानका लागि ३४ करोड ५० लाख डलरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । चीनले आफ्नो स्वसाशित टापुप्रति बढ्दो आक्रमक अडान लिएसँगै अमेरिकाले सो सैन्य सहायता प्याकेजको घोषणा गरेको हो । ह्वाइटहाउसले एक विज्ञप्ति जारी गरेर ताइवानलाई सैन्य शिक्षा र सहायताका लागि सो सहयोग गरेको उल्लेख गरेको छ । […]

अमेरिकाद्वारा युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा

वाशिङ्टन– संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले […]

अमेरिकाले दिने करिब ८० अर्ब अनुदान सहायता नेपालले स्वीकार गर्ने

सरकारले संयुक्त राज्य अमेरिकाले दिने करिब ८० अर्ब रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकार गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने...

अमेरिकाले युक्रेनलाई थप घातक हतियार सहयोग गर्ने

३ चैत, काठमाडौं । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । सहायता प्याकेजमा घातक हतियारहरु छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सहायता प्याकेजमा ८ सय एन्टी एयरक्राफ्ट सिस्टम, ९ हजार आर्मर सिस्टम, ७ हजार साना हतियार र १०० वटा ड्रोन सहयोग गर्ने भएको छ । सैन्य सहायताको निर्णयमा संलग्न […]

अमेरिकाले युक्रेनलाई आर्थिक सहायता गर्ने

एजेन्सी, ३ फागुन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई अमेरिकाले १ अर्ब डलर आर्थिक सहायता दिने बताएका छन्।’हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन निर्माण गर्न सहयोगीहरूसँग काम गरिरहेका छौं’, संयुक्त राज्यले युक्रेनमा प्रमुख सुधारहरूलाई समर्थन गर्न १ बिलियन ऋण उपलब्ध गराएको छ’, ब्लिन्केनले भनेको विषयलाई उदृत गर्दै संचार मध्यमहरुले लेखेका छन्, ‘यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत […]

अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने

काठमाण्डाै - अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो । प्रतिबन्ध कायमै राखेको अमेरिकाले विभिन्न निकायहरुलाई अफगानिस्तानमा आवश्यक मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ । अफगानिस्तानमा हजारौँ नागरिकलाई सहयोगको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै बताउँदै आएको छ । प्रतिबन्धका कारण अवस्था झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको उल्लेख गरे...

अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायता नदिने

एजेन्सी। ह्वाइट हाउसले पाकिस्तानमाथि रोक लगाइएको सुरक्षा सहायता कायमै राख्ने भएको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई अमेरिकाले दिँदै आएको सुरक्षा सहायता रोकेका थिए। ट्रम्पले २०१८ मा पाकिस्तानलाई दिँदै आएको सबैखाले सुरक्षा सहायता निलम्बन गरेका थिए। उनले आतंकवादविरुद्ध पाकिस्तानको भूमिकामा आफ्नो असन्तुष्टि रहेको जनाएका थिए।

इजरायललाई किन पैसा दिइरहन्छ अमेरिकाले ?

अमेरिकाले इजरायललाई दिने आर्थिक सहायताका विषयमा राष्ट्रपति जो बाइडनकै पार्टीका केही नेताहरूले प्रश्न उठाउन थालेका छन् ।  अमेरिकाको पैसा केमा खर्च भइरहेको भन्ने विषयमा तीखो नजर राख्नुपर्ने सिनेटर बर्नी स्यान्डर्सको भनाइ छ ।  सन् २०२० मा अमेरिकाले इजरायललाई ३.८ अर्ब डलरको आर्थिक सहायता गरेको थियो । ओबामा प्रशासनले लामो समयसम्म इजरायललाई वार्षिक सहायता दिनका लागि गरेको प्रतिबद्धता अनुसार नै यो दिइएको थियो ।  सन् २०१७ देखि २०२८ सम्म गरी ३८ अर्ब डलरको प्याकेज सहमतिमा ओबामा प्रशासनले सन् २०१६ मा हस्ताक्षर...

कोभिड–१९ विरुद्ध लड्न अमेरिकाले एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने

अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् । आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका हुन् । “कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आ