अमेरिकाले दिने करिब ८० अर्ब अनुदान सहायता नेपालले स्वीकार गर्ने

सरकारले संयुक्त राज्य अमेरिकाले दिने करिब ८० अर्ब रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकार गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने...

सम्बन्धित सामग्री

कहाँ खर्च हुन्छ अमेरिकाले दिने ८० अर्ब अनुदान ?

२ वैशाख, काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालन हुने विभिन्न विकास कार्यक्रमहरुका लागि दिने अनुदान रकममा सामान्य वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले विभिन्न विकास कार्यक्रमको लागि दिने ७९ अर्ब ७१ करोड रुपैयाँ (६ सय ५९ मिलियन डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अर्थमन्त्रालयका […]

अमेरिकाले दिने करीब ८० अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २ बैशाख । नेपाल सरकारले अमेरिकाले दिने करीब ८० अर्बको अनुदान सहायता लिने निर्णय गरेको छ । अमेरिकाको विकासको लागि सहयोग निकाय (युएसआईडी)ले दिने विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान लिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो । मन्त्रिपरिषदको गत चैत्र ३० गते बसेको बैठकले उक्त अनुदान स्वीकार गर्ने […]