युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी

२९ पुस, क्रमातोर्सक । रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ । ‘सोलेदार शहरको मुक्ति पूरा भयो, यसले डोनेट्स्क क्षेत्रमा आक्रमक कारबाहीलाई थप सफल […]

सम्बन्धित सामग्री

युक्रेनी शहर सोलेदार कब्जा गरेको रुसको दाबी

एजेन्सी । रुसले पूर्वी युक्रेनी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । आफ्नो सेनाले बिहीबार उक्त शहरलाई आफ्नो कब्जामा लिएको क्रेमलिनले दाबी गरेको हो । युद्ध मैदानमा महिनौँको असफलतापछि आफ्नो यो पहिलो विजय भएको पनि उसले बताएको छ ।

सोलेदार सहर दुश्मनको नियन्त्रणमा छैन : युक्रेन

काठमाडौँ- युक्रेनले मुलुकको पूर्वी भागमा रहेको सोलेदार सहरमाथि दुश्मनको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रेनका सैन्य अधिकारीहरूले भाडाका रुसी सिपाहीले सोलेदार सहर कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् । सोलेदार कब्जापछि डोनबास क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न मार्ग प्रशस्त हुने रुसी दाबीलाई युक्रेनले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहने’ दाबी […]

‘सोलेदार युक्रेनकै नियन्त्रणमा छ’

काठमाडौं । युक्रेनले आफ्नो पूर्वी भूभाग सोलेदारमाथि शत्रुको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रनका सैन्य अधिकारीहरूले रुसका भाडाका सिपाहीले सोलेदार कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् ।   सोदेदार कब्जाले डोनबासमा आफ्नो प्रभाव