होण्डाका शोरूमका शौचालय सार्वजनिक प्रयोगका लागि खुला

होन्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ ।शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएका छन् । गत शुक्रबारदेखि शोरुम, डिलर र सवडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ ।कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र […]

सम्बन्धित सामग्री

पोखराका ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला हुने

पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । निजी साझेदारीमा उक्त संख्यामा सार्वजनिक शौचालय सञ्चालन गर्ने कार्य सुरु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिने गरी महानगरले गरेको सार्वजनिक आह्वानमा सहभागी ३२ इच्छुक व्यक्ति तथा संस्थाहरूले आफ्नो शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न […]

पोखराका ३२ निजी शौचालय सार्वजनिक प्रयोगलाई खुला (सूचीसहित)

पोखरा महानगरपालिका/ निजी साझेदारी योजनाअनुसार बिहीबारदेखि ३२ वटा शौचालय सार्वजनिक प्रयोगलाई खुला गरिएको हो ।

होटेल र संघ संस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

पोखरा- पोखरा महानगरपालिकाले पनि काठमाडौँ महानगरमा जस्तै होटेल, रेष्टुरेण्ट तथा विभिन्न संघ संस्थाका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तीय संस्था, होटेल, […]

होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

पोखरा, २ साउन । पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय […]

सार्वजनिक शौचालय व्यवस्थापनको प्रक्रिया सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज (आइतबार) एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो […]

काठमाडौं महानगर : रेष्टुरेन्टको शौचालय सार्वजनिक प्रयोगका लागि खुला

काठमाडौं महानगरपालिका भित्रका होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् । काठमाडौं महानगरको पहिलो नगर(कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार काठमाडौंका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति