गाेरखामा चिम्नी विना नै इँटा उत्पादन सुरु

गाेरखा – गोरखाकाे पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङटारमा कोरियाली कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेशिनबाट वातावरणमैत्री इँटा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीको प्रयोगबाट पोलेको इँटा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नी विना नयाँ प्रविधिबाट इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको इँटा उत्पादन सुरु गरेको छ ।  याे कम्पनीले नेपालमा पूर्वाधार निर्माणका लागि अस...

सम्बन्धित सामग्री

काँचो इँटा उत्पादन तथा निकासीमा कर

भक्तपुर । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औं नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो । इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै विक्री एवं निकासी गर्नेले वर्षौंदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले यसमा पनि कर लगाउने निर्णय गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा विक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेबापत प्रतिस्थान रू. १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रू. ५०० कर असुली गर्ने निर्णय गरेको हो । चाँगुनारायण नगरपालिका क्षेत्रमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले यस्ता उद्योगलाई हटाउनुपर्ने आवाज उठ्दै आएको छ । रासस

काँचो इँटा उत्पादन तथा निकासीमा कर

काठमाडौँ,३ माघ । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो । इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले […]

जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन

काठमाडौं– जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्तो प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ […]

जर्मन प्रविधिबाट नेपालमा चाइनिज इँटा उत्पादन हुने

नेपालमा जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु हुने भएको छ। अबको तीन महिनापछिबाट इँटा उत्पादन सुरु हुने जनाइएको छ।...

बन्द हुने अवस्थामा रुपन्देहीका इँटा उद्योग

काठमाडौँ – रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्। गतवर्ष २५ हजार रुपाैयाँ प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ […]

कोइला महंगिएपछि रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

२५ असार, भैरहवा । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष प्रतिमेट्रिकटन २५ हजार रुपैयाँमा खरिद गरिएको कोइलाको लागत यस वर्ष ४५ हजार रुपैयाँ पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा […]

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

भैरहवा । रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । गत वर्ष २५ हजार प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा […]

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।गत वर्ष रु २५ हजार प्रति मेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रति मेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा  सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए । उनले प्राकृतिक प

नेपालमा पहिलो पटक वातावरण मैत्री ईटा उत्पादन

गोर्खाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ। गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो।...

‘गोर्खा चाइनिज इँटा’ उत्पादन सुरु

गोर्खा इको रेड ब्रिक्स प्रालिले ‘गोर्खा चाइनिज इँटा’ उत्पादन पुनः सुरु गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, बासडोलस्थित उद्योगबाट पुनः इँटा उत्पादन थालेको हो।