नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बालुवाटारमा शनिबार बसेको बैठकले पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुसँग स्पष्टीकरण सोध्न लागेको हो । अन्य नेताहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री... The post नेपाल सहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् कार्यसूची

एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पनि सुरु भएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका ९ एजेण्डा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक च्यासलमा शुरू भएको छ ।  सोमवारबाट शुरू भएको १० औं केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको हो ।  सोमवारको बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  आजको बैठकमा सर्वोच्च अदालतको फैसलासम्बन्धी पार्टीको दृष्टिकोण, पार्टीको आगामी भूमिकालगायतका विषयमा छलफल हुने भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।  हिजोको बैठकले देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । देउवालाई एमले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले विश्वास...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकले एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन […]

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय […]

माधव नेपालसहित ४ नेतालाई ३ दिने म्यादको स्पष्टीकरण पत्र

नेकपा एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालसहित ४ जनालाई स्पष्टीकरणपत्र लेखेका छन् । सोमवार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ३ दिनभित्र स्पष्टीकरण दिनुपर्ने म्यादसहित पत्र पठाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए । एमालेभित्र झलनाथ खनाल र माधवकुमार नेपाल समूहको अनुपस्थितिमा गत शनिवार बसेको केन्द्रीय कमिटी बैठकले गुटबन्दी गरेको आरोप लगाउँदै चारै जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । गत फागुन २८ गते बालुवाटारमा एकलौटी...