बजेटपछि साताभर नै सेयर बजार ओरालो

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेको छ । यो साता आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएको थियो । सोमबार पहिलो कारोबार दिनबाटै घट्न थालेको बजार त्यसयता हरेक दिन ओरालो लाग्यो । सेयर बजार शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुग्यो । शुक्रबार उपसमूह राताम्य हुँदा […]

सम्बन्धित सामग्री

एक सातापछि नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से एक सातापछि वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने बढेको हो । गत मंगलबार ६० अंकको उच्च वृद्धि भएपनि त्यसयता लगातार घटेको नेप्से घट्ने क्रममा आज ब्रेक लागेको हो । आज बजार परिसूचक नेप्से...

बजेटपछि पहिलो पटक बढ्यो सेयर बजार, ६०.२२ अंकको वृद्धि

२५ जेठ, काठमाडौं । सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराएका थिए । आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने […]

लगातार आठौँ दिन पनि नेप्सेमा गिरावट, बजेटपछि मात्रै २०० अंकले घट्यो

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक भएपछि मात्रै  अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक नेप्सेमा २०० अंकभन्दा माथिले घटेको छ । जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा २२२३.७८ अंकमा रहेको नेप्से त्यसयताको ७ कारोबार दिनमा लगातार घटिरहेको छ । समग्रमा भने आठौँ दिन पनि...

किन लगातार घट्दै छ सेयर बजार, बजेटपछि मात्रै १५८ अंकले घट्यो नेप्से

काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।  जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले...

बजेटले सम्बोधन नगरेपछि सेयर बजार परिसूचक सातामै १४५ अंक घट्यो

काठमाडौँ- बजेटपछि सेयर बजार उकालो लाग्ने कतिपयको विश्लेषणलाई गलत सावित गर्दै यस साता बजार उल्लेख्य घटेको छ । गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको बजेटले दोस्रो बजारका लगानीकर्ताहरूलाई सम्बोधन नगरेपछि बजार हाल २ हजारको लाइनमा आइपुगेको छ। जेठ १५ गते घोषणा भएको बजेटमा रेमिट्यान्स पठाउने ने...

बजेटपछि सेयर बजार साताभर झरिरह्यो, प्रभावशाली कम्पनीको मूल्य घट्दा सूचक रातो

काठमाडौं। बजेट सार्वजनिक भएपछि सेयर बजारमा देखिएको सेलिङ्ग प्रेसरले साताभर निरन्तरता पाएको छ। अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से

बजेटपछि लगातार दोस्रो दिन घट्यो सेयर बजार

१७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । मंगलबार ३५.५३ अंकले घटेको बजार २१३७.९२ विन्दुमा झरेर रोकियो । सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका […]

बजेटपछि पनि नेप्से उच्च अंकले गिरावट

आगामी आर्थिक वर्ष २०७९/०८० बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।बजेटपछि तथा साताको पहिलो कारोवार सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ ।सोमबार कारोबारमा आएका […]

‍सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणपछि पनि सेयर बजार मापक नेप्सेमा उच्च अंकले गिरावट आएको छ। बजेटपछि तथा साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ बिन्दुमा झरेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६६ अंकले घटेको छ। […]