पूर्वमिस नेपाल वर्ल्ड इशानी र व्यापारी तरुणबीच इन्गेजमेन्ट !

काठमाडौं । पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठ र व्यापारी तरुणप्रताप शाहबीच आज राजधानीको एक पाँचतारे होटलमा टीकाटालो (इन्गेजमेन्ट) भएको छ । दुईतर्फका परिवार र आफन्तको केही उपस्थितीमा यी दुईजनाले औंठी साटेका हुन् । इशानीका अनुसार आगामी पुस ६ गते (डिसेम्बर २१)मा वैवाहिक कार्यक्रम आयोजना हुनेछ । सोल्टीमोडस्थित न्यू हायात होटलमा इन्गेजमेन्ट कार्यक्रमको आयोजना गरिएको […]

सम्बन्धित सामग्री

पूर्वमिस नेपाल इशानीको तरुणप्रतापसँग इन्गेजमेन्ट

पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी छन् । सोमबार सोल्टीमोडस्थित न्यू हायात होटलमा इशानी र तरुणप्रतापको इन्गेजमेन्ट भएको हो । दुवैतर्फको परिवारका सीमित सदस्यको उपस्थितिमा इशानी र तरुणको टीकाटालो (इन्गेजमेन्ट) भएको मिस नेपाल आयोजक संस्थाका प्रमोद कंसाकारले जानकारी दिए । समारोहमा दुबैले एक अर्काेलाई औँठी लगाइदिएका थिए । इशानी र तरुणप्रतापको विवाह समारोह भने आगामी पुस ६ गते आयोजना हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले यसै बर्ष &ls