माधव नेपालको राजनीतिक भविष्य के होला ?

समाचार विश्लेषण । नेकपा एमालेको विधानको पूर्ण पालना हुन्थ्यो भने केपी शर्मा ओली, झलनाथ खनाल र बामदेव गौतम सल्लाहकार कमिटीमा सिमित हुन्थे । माधवकुमार नेपाल अबको केही महिनापछि त्यही कमिटीमा पुग्थे । तर, एमालेको पहिलो पुस्ताका यी ४ नेताको टकरावले पार्टी विभाजन भएको छ । ओली एमाले अध्यक्ष कायमै छन् । माधवकुमार नेपालले एमाले विभाजन […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी छाडेर एमाले फर्किने क्रम रोकिएन, राजनीतिक भविष्य नै संकटमा !

काठमाडौँ : नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको पार्टी नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य संकटोन्मुख देखिएको छ। पार्टी गठनको साढे दुई वर्ष नबित्दै सयौं नेता–कार्यकर्ताले पार्टी परित्याग गरी ‘पुरानै घर’ नेकपा एमालेमा फर्किएपछि पार्टीको भविष्य नै अन्योलजस्तो देखिएको हो।एमालेबाट विद्रोह गर्दा महत्त्वपूर्ण भूमिका खेलेका शीर्ष तहका नेताहरूले नै पार्टी छाडेपछि आफूलाई एक मात्र वाम विकल्प दाबी गर्दै आएको एकीकृत समाजवादी क्रमशः खिइँदै गएको छ। केन्

माओवादी नजुर्मुराए देशको राजनीतिक भविष्य छैनः केन्द्रीय सदस्य चन्द

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) कि केन्द्रीय सदस्य रेणु चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी गंगा दाहाल आफ्नो योग्यता र क्षमताले राजनीतिमा उदायको बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गंगा महिला भएको कारण त्यत्तिधेरै आलोचना गरिरहनु आवश्यक नरहेको बताईन् । […]

स्वर्णिमले चुनाव जिते यस्ताे छ रास्वपाकाे राजनीतिक 'राेडम्याप'

घण्टी बोक्न पुगेका स्वर्णिमको पहिलो परीक्षा हो, यो चुनाव । यसमा उत्तीर्ण वा अनुत्तीर्णले उनको राजनीतिक भविष्य तय गर्छ ।

रविजीको राजनीतिक भविष्य

प्रारम्भःरविजी द्रुतगतिमा राजनीतिमा उदाए, छिट्टै विवादित बने । वृत्ति विकासको खोजी गर्दै अमेरिकाको नागरिकता प्राप्त गरी केही वर्ष उतै बिताए । नेपालमै केही गर्ने हुटहुटीले गर्दा नेपाल फर्किए । केही समय पत्रकारितामा रमाए । २०७४ सालको स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवार मतदाताको रोजाइमा परेपछि रविलगायतका युवाहरू राजनीतिमा आकर्षित भए । निर्वाचनका लागि ४ महिना मात्र […] The post रविजीको राजनीतिक भविष्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रास्वपा सांसद् श्रेष्ठकाे स्पष्टीकरणः’राजनीतिक भविष्य सिध्याउन खोजियो’

पोखरा – सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन्। बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो। पोखराको रत्नचोकमा रहेको […]

‘थापाको राजनीतिक भविष्य समाप्त’

हेटौंडा, (नेस) । नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राप्रपाका निवर्तमान केन्द्रीय अध्यक्ष कमल थापाको राजनीतिक भविष्य सकिएको भन्दै कटाक्ष गर्नुभएको छ । राप्रपाका तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मी जिम्बालाई बुधबार कांग्रेसमा प्रवेश गराउँदै उहाँले सो बताउनुभएको हो । थापा नयाँ दल खोल्ने तयारीमा रहेका बेला बानियाँले भन्नुभयो– ‘आफू […]

एकीकृत समाजवादीको सत्ता र शक्ति प्राप्ति : निर्वाचनसम्म कि पछि पनि ?

पार्टीप्रति जनताको आस्था कम देखिएकाले पनि नेकपा (एकीकृत समाजवादी)को राजनीतिक भविष्य मालेको अवस्था आउनसक्ने विश्लेषकको टिप्पणी छ ।

माधव नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजे : पूर्वमुख्यमन्त्री गुरुङ

पर्वत, भदौ ३१ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजेको टिप्पणी गर्नुभएको छ । एमाले पर्वतको बृहद कार्यकर्ता भेलालाई बिहीबार कुश्मामा सम्वोधन गर्दै उहाँले आफैले १५ वर्षसम्म नेतृत्व गरी जीवनभर पार्टीमा संघर्ष गरेको व्यक्तिले पदको लोभमा विभाजन गरेर नयाँ पार्टी खोल्नु राजनीतिको महाअपराध […]

ओलीको बहिर्गमनसँगै महन्थ ठाकुरको राजनीतिक भविष्य के होला ?

सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापना हुनुका साथै काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् । उता, प्रतिनिधि सभा विघटन गर्ने कदम फेरि एकपटक असफल भए पनि र प्रधानमन्त्री पद गुमाए पनि केपी शर्मा ओली देशकै ठुलो पार्टीको नेता र प्रतिपक्षी दलको नेता भने रहिरहनेछन् ।तर पछिल्लो राजनीति प्रकरणमा ओलीलाई साथ दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको राजनीतिक भविष्य कस्तो हुने हो भन्ने चिन्ता र चर्चा सुरु भएको छ । सर्वोच्चको पछिल्लो निर्णयपछि राजनीतिक विश्ले