माधव नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजे : पूर्वमुख्यमन्त्री गुरुङ

पर्वत, भदौ ३१ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजेको टिप्पणी गर्नुभएको छ । एमाले पर्वतको बृहद कार्यकर्ता भेलालाई बिहीबार कुश्मामा सम्वोधन गर्दै उहाँले आफैले १५ वर्षसम्म नेतृत्व गरी जीवनभर पार्टीमा संघर्ष गरेको व्यक्तिले पदको लोभमा विभाजन गरेर नयाँ पार्टी खोल्नु राजनीतिको महाअपराध […]