सुहाङ नेम्वाङ : पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कि एमालेका मात्रै ?

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक

सम्बन्धित सामग्री

उपचुनावको उम्मेदवारबारे एमाले, माओवादी र समाजवादीबीच छलफल

काठमाडौँ – वैशाख १५ गते उपचुनावमा उम्मेदवार तय गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध तीन कम्युनिष्ट पार्टीका नेताबीच छलफल भएको छ। सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्षबीच साझा उम्मेदवार तय गर्ने विषयमा कुराकानी भएको हो। एमालेले इमाल २ का लागि सुहाङ नेम्वाङ र […]