ट्र्याक खुलेको ४२ वर्षपछि कालोपत्रे

सुर्खेत जिल्लाकै पुरानो सडक धुलियाबिट भेडावारी सडक ट्रयाक खुलेको ४२ वर्षपछि कालोपत्रे हुने भएको छ । पछिल्लो समय मदन भण्डारी राजमार्गमा समावेश गरिएको धुलियाबिट भेडाबारी सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनीसंँग सम्झौता भएको हो ।उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ । सडक कालोपत्रेको ठेक्का कालिका (केएस) […]

सम्बन्धित सामग्री

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

कृषि सडक कालोपत्रे

ट्र्याक खोलेको तीन दशकपछि तनहुँको एक कृषि सडक कालोपत्रे भएको छ । म्याग्दे गाउँपालिका–२ स्थित पिपलडी कृषि मोटरमार्ग कालोपत्रे भएको हो । म्याग्दे गाउँपालिका–२ का वडा सदस्य रमेश क्षेत्रीले ट्र्याक खुलेको ३० वर्षपछि कालोपत्रे भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको ३० लाख बजेटमा ४२० मिटर बाटो कालोपत्रे गरिएको अधिकारीले जानकारी दिनुभयो । क्षेत्रीले भन्नुभयो, “कालोपत्रे गरिएपछि यहाँ आवागमन सहज हुनुका साथै यस क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सहज भएको छ ।”

ट्र्याक खुलेको २९ वर्षपछि मानपुर–डेडगाउँ–बुलिङटार सडक कालोपत्रे गरिँदै

२३ फागुन, तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मंगलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । […]

ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’

ट्र्याक खुलेको २९ वर्षपछि बेसीशहर–चामे सडक कालोपत्रे

लमजुङ-मनाङ जोड्ने एक मात्र बेसीशहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे सुरु भएको छ।

सुर्खेतको पूर्वीभाग एक वर्षभित्र कालोपत्रे हुने

मदन भण्डारी राजमार्गअन्तर्गतको सुर्खेतको पूर्वीभाग धुलियाबिट–भेडाबारी सडक एक वर्षमा कालोपत्रेको काम सकिने भएको छ । मदन भण्डारी राजमार्ग ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्रे हुने भएको हो । ०३२ मा तत्कालीन राजा वीरेन्द्र सुर्खेतमा...

ट्र्याक खुलेको १६ वर्षपछि बेनी–सिमखण्ड सडक कालोपत्रे

म्याग्दी : जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको ट्र्याक खुलेको १६ वर्षपछि साढे १२ किलोमिटर बेनी–सिमखण्ड कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीनवटा गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्।सडक कालोपत्रे भएपछि म्याग्दीको मंगला, मालिका र धौलागिरि गाउँपालिकाका पाँच दर्जन बढी गाउँका बासिन्दाको साथै पश्चिम बागलुङका ढोरपाटन, धम्जा लगायत गाउँका बासिन्दा लाभान्वित भएका हुन्।२०६३ मा ट्याक  खुलेको २७ किलोमिटर बेनी–दरब

ट्र्याक खुलेको १५ वर्षपछि बेनी–तातोपानी सडक भयो कालोपत्रे

म्याग्दी : पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी–तातोपानी ९ किलोमिटर खण्ड कालोपत्र गरिएको छ। मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो।प्राकृतिक उपचारस्थ मानिने म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने यो सडक कालोपत्र भएपछि यस भेगका दुई दर्जनभन्दा बढी गाउँका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दालाई स

ट्र्याक खुलेको साढे ४ दशकपछि कालोपत्रे !

वर्षात्मा हिलाम्मे र हिलाम्मे हुनु सुर्खेतका ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ । तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले छोएपछि धुलियाबिट–भेडाबारी सडकको अवस्था भने फेरिएको छ । ट्र्याक खुलेको करिब साढे चार दशकपछि यो सडकको कालोपत्र गर्न लागिएको छ । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि २०३२ सालम...