अध्यादेश आशंकाले एमालेमा तरंग

काठमाडौं, भदौ १ । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल […]

सम्बन्धित सामग्री

जसपा विभाजनले मधेसमा तरंग

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ । संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेश २०७८ बुधबार जारी भएपछि राष्ट्रिय राजनीतिदेखि मधेसको राजनीति समेतमा हलचल पैदा गरिदिएको छ । मधेसलाई राजनीतिक आधार क्षेत्र बनाएको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले बुधबार जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि नि

अध्यादेश तरंग : नयाँ दलमा २१ दिनभित्र प्रवेश गर्ने जनप्रतिनिधिको पद सुरक्षित !

काठमाडौं : सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा औपचारिक रूपमा विभाजित भएका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता गराएका छन्। यसैगरी जसपाका नेता महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गरेका छन्। अध्यादेशको तरंगपछि एमालेबाट टुक्रिएको नेता नेपाल समूहले आफ्नो पार्टीको चुनाव चिह्न खुला किताब राखेको छ। यस्तै, जसपा नेता ठाकुर पक्षले साइकल चुनाव चिह्न&n

अध्यादेशको तरंग प्रदेशमा, बागमतीका मुख्यमन्त्रीको दौडधुप बढ्यो

‘अध्यादेश जारी भएपछि अब बागमतीमा पनि केही असर त पर्न सक्छ । तर, नेतृत्वसँगको नियमित छलफलका आधारमा सरकारलाई ठूलो असर पर्ने देखिँदैन,’ उनले भने ।

माधव नेपालले विशेष सम्बोधन गर्दै

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विशेष सम्बोधन गर्ने भएका छन् । नेपालले जुममार्फत् जनवर्गीय संगठनको भेलालालाई सम्बोधन गर्न लागेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार नेता नेपालले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेका हुन् । सरकारले अध्यादेश ल्याउन लागेको विषयले एमालेमा तरंग ल्याएकाे छ । एमाले अध्यक्ष...

विभाजनसम्बन्धी अध्यादेशको तरंग- नेपाल पक्ष आन्तरिक तयारीमा

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमाले वरिष्ठ नेता नेपाल पक्ष आन्तरिक तयारीमा जुटेको छ । नेता नेपालले आफूनिकटका नेतासँग छलफल गर्दै पार्टी एकताका लागि ओलीले सबै ढोका बन्द गरिसकेको भन्दै नयाँ दल गठन गरेर अघि बढ्नेबारे छलफल गरिरहेका छन् । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भइरहेको तर पार्टी एकताका लागि अध्यक्ष ओलीले सबै ढोका बन्द गरेको अवस्थामा नयाँ दल गठन गरेर बढ्नेगरी तयारी भइरहेको बताए । नयाँ दल गठनका लागि आवश्यकताअनुसार अध्यादेश पनि आउन सक्ने उनले बताए ।...

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली- नेपाल समूहमा तरंग

संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आ

संकट र सरकार - Rajdhani Daily News

गत ८ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिबाट तत्कालै जारी भए । यसले नेपालको राजनीतिमा ठूलै तरंग पैदा ग¥यो । संविधानको भावनाविपरीत हठात् ल्याइएका यी अध्यादेश मन्त्रिपरिषद्मा ल्याइनु र जारी हुुनुमा …

के छ राजनीतिक दल विभाजन सहज गर्न ल्याइएको अध्यादेशमा?

काठमाडौं: राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै देशमा राजनीतिक तरंग पैदा भएको छ। सत्तारुढ दल नेकपाभित्र विरोध शुरु भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक पनि डाके। राजनीतिक दलसम्बन्धी सो अध्यादेश सोमवार राष्ट्रपतिले जारी गरेकी हुन्। प्रधानमन्त्री ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यसबारे पूर्वमाओवादी

सरकारको कदमप्रति झाँक्रीको प्रश्न : किन कुबुद्धि आएको?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुण दलमा तरंग छाएको छ। सरकारको सिफारिसमा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन्। यो कदमको सत्तारुढ दलकै नेताहरुले यसमा असन्तोष प्रकट गरिरहेका छन्। यस्तो बेलामा अध्यादेश ल्याउनु लोकतन्त्रका लागि फाइदा नहुने