रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिका लगातरको वर्षाका कारण बाढीको उच्च जोखिममा परेको छ । रतुवा र मावा वस्तीमा पस्न थालेपछि जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा छन् ।
झापा र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका-१ देवान चोकमा को.१० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका-१ भाङबारी बस्ने ६४ वर्षीय राम कुमार राईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा …
तीन वर्षपछि बल्ल खरिद गर्दै दमक नगरपालिका
झापाको दमकमा रहेका सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको अभाव भएको छ । संघ सरकारले चार वर्षदेखि सामुदायिक विद्यालयका छात्राका लागि स्यानिटरी प्याड स्थानीय तहमार्फत निःशुल्क उपलब्ध...
झापाको दमक नगरपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाले ठेक्का लगाएर दोहन गरेपछि स्थानीय मावा नदी गहिरियो, एक करोड १३ लाखको लिफ्टिङ आयोजनामा पानी नचढ्दा गाउँमा हाहाकार
झापाको दमक नगरपालिका र मोरङको मिक्लाजुङ...
दमक नगरपालिका-२ मा एमाले विजयी भएको छ । एमालेका प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका हुन् । उनले एक हजार दुई यि २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओजादीका...
१२ माघ, झापा । झापाको दमक नगरपालिका-३ रनधौज चोकस्थित हुम्सेदुम्से सामुदायिक वनबाट आएको हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ । सोमबारराति सामुदायिक वनबाट निस्केको हात्तिको आक्रमणमा परी दमक नगरपालिका-३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । प्रहरी नायव उपरीक्षक पाठकका अनुसार कुलोमा […]
झापा । झापामा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हिजोदेखि सुरु भएको छ । झापा गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कपमा दमक नगरपालिका, षडानन्द नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् । दमक नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा भोजपुरको षडानन्दले झापाको कनकाई नगरपालिकालाई ३–१ सेटमा पराजित गरेको हो । यस्तै […]
दमक नगरपालिकाले बनाएको आधारभूत तथा माध्यमिक शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समिति ९ सदस्यीय बनाउने व्यवस्था छ । ऐनको दफा ६२ मा समितिमा अभिभावकले आफूमध्येबाट छानेर पठाएका दुई महिलासहित चार, वडाका जनप्रतिनिधि...
दमक नगरपालिका र कमल गाउँपालिको सीमाना छुट्याउने नदी हो, रुतुवा । रुतुवाको पश्चिमपट्टि दमक नगरपालिका पर्छ भने पूर्वपट्टि कमल गाउँपालिका । दुवै स्थानीय तह प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा...