फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन्। उनीहरुका बीचमा शुक्रबार भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले सो धारणा राखेका हुन्।
रुसले युक्रेनमा...