हमासलाई शान्त रहन फ्रान्सेली राष्ट्रपतिको आग्रह :: Pahilopost.com

पेरिस :  फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले जेरुसेलमबारे अमेरिकाले गरेको निर्णयका विषयमा भइरहेका विरोध प्रदर्शनलाई रोक्न आग्रह गरेका छन्। इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयको विषयमा हमासले आन्दोलनको घोषणा गरेको थियो।  फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोनले शुक्रबार त्यस विषयमा शान्त रहन आग्रह गरेका हुन्।

सम्बन्धित सामग्री

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह

रामल्लाह– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।    प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् ।  अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत […]

भयरहित वातावरणमा निर्वाचन गराउन आयोगलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन आयोगससिहत सम्बद्ध पक्षलाई आग्रह गरेकी छिन्।निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन्। उनले निर्वाचनको तयारी सन्तोषजनक रहेको र उम्मेदवारलाई मताधिकारको निर्वाध प्रयोगका लागि सुरक्षा प्रबन्धममा विशेष सावधानी अपनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गरिन्। भेटमा

वार्ताबाट युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनी राष्ट्रपतिको आग्रह

साना, २२ चैत । वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर सम्झौता गरी युद्ध अन्त्य गर्न सोमबार आह्वान गरेका हुन् । हजारौं नागरिकको ज्यान जानेगरी भएको सात वर्ष लामो युद्धलाई राजनीतिक तरिकाले अन्त्य गर्नुपर्नेमा उनको जोड […]

ठोस वार्ताका लागि रुससँग युक्रेनका राष्ट्रपतिको आग्रह

काठमाडौं – युद्ध चर्किदै जाँदा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ठोस वार्ताका लागि रूसलाई फेरि आग्रह गरेका छन्। रुसले युक्रेनमाथि आक्रमणलाई निरन्तरता दिएपछि राष्ट्रपति मोलोदिमिर जेलेन्स्कीले यस्तो आग्रह गरेका हुन्। युक्रेनले युद्ध बढ्दै जाँदा शान्ति वार्ताको विकल्प नभएको बताइरहेका बेला रुसले भने पहिलो पटक युक्रेनमाथि आफ्नो सबैभन्दा नयाँ मिसाइल प्रयोग गरेको दाबी गरेको छ। चिनियाँ राष्ट्रपति […]

थप सहयोग गर्न जर्मनीसँग युक्रेनी राष्ट्रपतिको आग्रह

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई थप सहयोग गर्न जर्मनीसँग आग्रह गरेका छन् । बिहीबार भिडियो कन्फरेन्समार्फत् जर्मन संसदलाई सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशका लागि बढी समर्थन प्रदान गरी सहयोग गर्न जर्मन चान्सलर ओलाफ सोल्जलाई आग्रह गरेका हुन् । जेलेन्स्कीले रुसले गर्दै आएको आक्रमणविरुद्ध विभिन्न शक्ति राष्ट्रहरूको समर्थन र सहयोग जुटाउनका लागि ती […]

वार्ताको ढोका खुल्ला राख्न रुसलाई फ्रान्सेली राष्ट्रपतिको आग्रह

सिन्ह्वा, १४ फागुन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँग वार्ताको ढोका खुला राख्न आग्रह गरेका छन् । उनीहरुका बीचमा हिजो भएको फोनवार्ताका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सो धारणा राखेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेको दोस्रो दिन शुक्रबार उहाँहरुका बीचमा फोनमा कुराकानी भएको थियो । त्यसक्रममा राष्ट्रपति म्याँक्रोले वार्ताको ढोका खुल्ला […]

युद्धविराम गर्न रुसलाई युक्रेनी राष्ट्रपतिको आग्रह

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि आह्वान गरेका छन्। युक्रेनमाथि रुसी सैन्य कारवाहीको दोस्रो दीन देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी सञ्चार संस्थान सीएनएनले जनाएको छ। जेलेन्स्कीले छिटो संवाद गरी क्षति कम गर्नपनि रुससंग आग्रह गरेका छन्। उनले रुसी आक्रमण नरोकिएसम्म युक्रेनले देशको रक्षा गरिरहने प्रतिबद्धता पनि […]

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

बेइजिङ । कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् । अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रपति […]

कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरूलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका हुन् ।अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकै रुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । राष्ट्रपति सि जिनपिङले भनेका छन्, “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरिन् ।उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताइन् ।