माओवादी पहिलो पार्टी हुने प्रतिस्पर्धामा छ : दिपशिखा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले आगामी निर्वाचनमा माओवादी एक्लै लड्न सक्षम रहेको बताएका छन् । बिहीबार धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले माओवादी पहिलो पार्टी हुनका लागि प्रतिस्पर्धामा...

सम्बन्धित सामग्री

माओवादी केन्द्र र समाजवादी पार्टी एक हुँदै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव …

माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ । माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ । सो’bout माओवादी केन्द्रले पार्टीभित्र […] The post माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी कम्युनिष्ट पार्टी होइन, पूँजीवादी पार्टी हो: विजुक्छे

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नै नभएको बताएका छन्।...

आजपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं– आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो । एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन […]

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच एकता हुने

काठमाडौं : आम जनता पार्टी (आजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ।  प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबिच एकता हुने निर्णय भएको आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। नयाँ पार्टीको नाम भने…

माओवादी केन्द्रको पार्टी  सदस्यता सात लाख नाघ्यो

राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने  राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रको पार्टी सदस्यता संख्या सात लाख नाघेको छ । आठ लाख पार्टी सदस्यता वितरण गर्ने लक्ष्य राखेको माओवादी केन्द्रका वडा र पालिकाका...

रोकायाद्वारा माओवादी पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने

नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्युरो सदस्य प्रकाश रोकायाले पार्टी परित्यागको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । रोकायाले आफू नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि बताए ।  एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायाले भने–&lsquo

प्रचण्डको दाबी  : माओवादी अबको निर्वाचनमा पहिलो पार्टी बन्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनपछि माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका छन्। स्व. नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘देशलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेको जनताले बुझिसकेको छन्। हामीले यही गठबन्धनलाई जोगाएर जान सके निर्वाचनपछि दुईतिहाइको सरकार बनाउन सकिन्छ।’ आफैँले आफैँलाई सुधार गरेर पार्टी पुनर्निर्माणको अभियानमा ज

सिन्धुलीमा माओवादी केन्द्रले स्थापना गर्‍यो पार्टी कार्यालय

नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय स्थापना गरिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएपछि मंगलबार माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापन गरेको हो।...