– दिवाकर प्रधान : संस्कृत भाषाको ‘तिथि-वार’ शब्दबाट त्यौहार हुँदै नेपालीमा तिहार भनिएको हो । दिवाली वा दीपावलि पो एक दिनको हुन्छ तर गोर्खा जातिको तिहार हुन्छ पाँच दिन | पाँचवटा तिहार पाँच दिन मनाइन्छन् | यसकारण हामीले ‘शुभ तिहार’ (ह्याप्पी तिहार) नै […]