आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै

काठमाडौं।आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै छ।उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन रहेको छ।सत्ता गठबन्धनका शीर्षनेताहरु आज जनकपुर जाँदै छन्।काठमाडौंमा राति नौ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ।विश्वकप फुटबलको प्रसारण हिमालय टीभीबाट हुने भएको छ।

सम्बन्धित सामग्री

यमपञ्चक: आज गाई तिहार

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि […]

यमपञ्चक : आज गाई तिहार

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविस्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र […]

तिहार : यमपञ्चक सुरु, घर घरमा यमदीप दान

कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यम यातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठान लगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।यमदीपदान गरी आज सुरु भएको

यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु

काठमाडौँ– यमपञ्चक अर्थात तिहार शनिबारबाट सुरु भएको छ । शनिबार दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  तिहार शनिबारबाट सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । धनतेरसका दिन धातुका सामान किने शुभ हुने विश्वास […]

तिहारको यमपञ्चक आजदेखि सुरु : काग तिहार भोलि

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा […]

आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।     आइतबार बेलुकी ०५:०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन

यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि

५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि (कात्तिक ६ गते) परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए […]

आज काग तिहार, यमपञ्चक सुरू

काठमाडौँ- हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक […]

पाँच दिने तिहार : यमपञ्चक

– दिवाकर प्रधान :              संस्कृत भाषाको ‘तिथि-वार’ शब्दबाट त्यौहार हुँदै नेपालीमा तिहार भनिएको हो ।              दिवाली वा दीपावलि पो एक दिनको हुन्छ तर गोर्खा जातिको तिहार हुन्छ पाँच दिन | पाँचवटा तिहार पाँच दिन मनाइन्छन् | यसकारण हामीले ‘शुभ तिहार’ (ह्याप्पी तिहार) नै […]