कांग्रेस कार्यालयमा भोक हडताल

महोत्तरीमा कांग्रेसको क्षेत्रीय अधिवेशन नगरी जिल्ला अधिवेशन गर्न लागिएको भन्दै भोक हडताल सुरु भएको छ । विवादपछि क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित छ ।