चितवन कांग्रेस : दिनेश कोइरालासहित जगन्नाथ पौडेल र राजेन्द्र बुर्लाकोटी ‘बागी’ उम्मेदवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। चितवन ३ बाट प्रतिनिधिसभा सदस्य दाबी गरेका कोइरालालाई पार्टीले टिकेट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।  २०७४ सालको...