नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठक सुरू

काठमाडौं, २८ श्रावण । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ। बैठक अहिले संघीय संसद भवनको ल्होत्से हलमा सुरू भएको हो। शुक्रबार बसेको बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएपछि आइतबारका लागि सारिएको थियो। बैठकमा नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका आफ्ना सांसद सुनिल शर्मा, संसद गतिरोध अन्त्य र समसामायिक राजनीतिको विषयमा छलफल […]

प्रहरी हिरासतबाट रिहा हुँदै गर्दा ‘केपी ओली जिन्दावाद’ भन्दै निस्किए सुनिल शर्मा

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सीआईबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्मा शुक्रवार साँझ रिहा हुँदै गर्दा ‘केपी ओली जिन्दावाद’ भन्दै निस्किए। पकारले उनलाई ‘शेरबहाादुर देउवा चै जिन्दावाद होईन?’ भन्दै प्रश्न गरेपछि ...