‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताउनुभएको छ । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भन्नुभयो, “यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन ।” राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु । तर भाजपाले …