महालक्ष्मी लिडर्स समिट सम्पन्न

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न भएको छ।कात्तिक १२ र १३ गते पोखरामा सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ता सहभागी थिए।आम जनतामा जीवन बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।अभिकर्ता पेशामा नेतृत्व विकास, व्यावसायिक रूपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामबारे सहभागीलाई तालिम दिइएको थियो।निम्न वर्गमा बीमाको पहुँच बढाउन तथा युवा वर्गमा बीमासम्बन्धी जनचेतनाका

सम्बन्धित सामग्री

महालक्ष्मी लाइफको लिडर्स समिट

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ ।सम्मेलनमा देश भरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बिमा अभिकर्ता सहभागीे थिए । जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच पु¥याउने बारेमा छलफल भएको कम्पनीले जनाएको छ ।कार्यक्रममा बिमालाई व्यवसायिक रुपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा अभिमुखीकरण […]

सकियो महालक्ष्मी लिडर्स समिट

काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजनामा भएको महालक्ष्मी लिडर्स समिट (२०७८ पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो। जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषय निक्र्योल गर्न सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ। विकसित मुलुकमा शिक्षा, […]

महालक्ष्मी लिडर्स समिट सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्यान्डमार्क होटलमा महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पुरा गरेका बिमा अभिकर्ताहरूको सहभागिता रहेको थियो । जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो […] The post महालक्ष्मी लिडर्स समिट सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महालक्ष्मीको लिडर्स समिट सम्पन्न

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पोखराको ल्यान्डमार्क होटलमा महालक्ष्मी लिडर्स समिट २०७८ सम्पन्न गरेको छ । कात्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताको सहभागिता रहेको थियो । सम्मेलनमा जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले नागरिकमा बीमाको पहुँच बढाउने विषयमा छलफल भएको थियो । नेपालजस्तो स्रोत–साधन कम भएको देशमा बीमा क्षेत्रले  दायित्व निर्वाह गरिरहेकाले अभिकर्ता पेसामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यावसायिक रूपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामका विषयमा सहभागीलाई तालिम दिइएको थियो । निम्नवर्गमा बीमाको पहुँच वृद्धि गर्न तथा युवामा बीमासम्बन्धी जनचेतना वृद्धिका लागि युवासँग–महालक्ष्मी लाइफ कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँसम्म पु¥याउने निर्णय गरेको छ ।

महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ । पोखरामा कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरबाट व्यवसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरू सहभागी थिए । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा समिट सम्पन्न भएको हो ।समिटमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतासम्म बीमा पहुँच कसरी पुच्याउन सकिन्छ भन्नेबारे छलफल भएको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए । बीमास

महालक्ष्मी लिडर्स समिट सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले पोखराको ल्याण्डमार्क होटलमा 'महालक्ष्मी लिडर्स समिट-२०७८' सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ। मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुने र नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिईएको कम्पनीले जनाएको छ। निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना बृद्धिको लागि 'युवा संग-महालक्ष्मी लाईफ' कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्‍याउने निर्णय समेत गरेको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रबन्धक सिताराम धिमालले संचालन गर्नु भएको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए।