विप्लव नेतृत्वको नेकपा विभाजित

नेत्रविक्रम चन्द‘विप्लव’  नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् ।  बुधबार  बिहान  कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय न

सम्बन्धित सामग्री

संसद् बाहिरका कम्युनिस्ट पार्टीहरू चुनाव बहिस्कार गर्ने तयारीमा

संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले संगठित भई चुनाव बहिस्कार गर्ने तयारी गरेका छन् । हस्ताक्षरलाई लिएर दुई टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरूको गठबन्धनले  आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गर्न तयारी गरेका हुन् ।संसद् बाहिर भएका कम्युनिस्ट पार्टीहरूले चुनाव जित्न नसक्ने भएपछि बहिस्कार गरेर आफ्नो उपस्थित देखाउने रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । पार्टीले आधिकारिक निर्णय नगरे पनि आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव बहिस्कार गरिने विप्लव नेतृत्वको नेकपा

पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार नेताले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा

विप्लव नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

काठमाण्डाै – पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ ।  आज सोमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेकाे जानकारी दिइएकाे हाे । पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताउनुभयो । ...

रातोपाटी ब्रिफिङ : कमजोर अवस्थामा विप्लव, चुनावी परीक्षामा प्रचण्ड

आज मिति २०२९ वैशाख महिनाको २३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।१. नेकपा विभाजितनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । केही समययता एक अर्कामाथि कारवाही श्रृङ्खला चलेको सो पार्टी शुक्रबार औपचारिक रुपमै विभाजित भएको हो ।चितवनमा भएको धर्मेन्द्र बास्तोला समूहको राष्ट्रिय भेलाबाट नेकपा (बहुमत) गठनको घोषणा गरिएको छ । भेलाले बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको एक ने

विप्लव नेतृत्वको नेकपा विभाजित, विप्लव नै पार्टीबाट निकालिए

चितवनको पर्सामा भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाउँदै धर्मेन्द्र वास्तोलाई पार्टीको संयोजक तोकेको हो ।

नेकपाको विद्यार्थी संगठन पनि विभाजित, बहुमत पदाधिकारी विप्लवको विपक्षमा देखिए

काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विभाजनको अन्तिम संघारमा पुगिरहेका बेला उक्त पार्टीको विद्यार्थी संगटन पनि विभाजित भएको छ । पार्टी सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धमेन्द्र बास्तोला ‘कञ्चन’सहित बहुमत नेता निर्वाचनको विपक्षमा उभिएपछि पार्टी महासचिव विप्लवले प्रमुख दुई नेतालाई पदमुक्त गरेपछि पार्टीसँगै विद्यार्थी संगठन अखिल क्रान्तिकारी पनि विभाजित हुन पुगेको हो । […]

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियान उपत्यका भेला स्थगित

काठमाडौ :  आज हुने भनिएको वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानको उपत्यका भेला स्थगित गरिएको छ। अभियानका सचिव बाबुराम थापाका अनुसार विभाजित जिल्ला कमिटी गठनको काम सक्नुका साथै  नेकपाका समुहका दोस्रो तहका नेताहरूबीच संवादले ल्याउने परिणाम हेरेर छिटै भेला बोलाइनेछ।  यसै बिच सरकार र विप्लव नेतृत्वको नेकपा बिच भएको तीन बुँदे सहमतिको स्वागत गर्दै सहमतिको इमानदार पालनामा अभियानले जोड दिएको पनि सचिव थापाले जानकारी दिए।